Wednesday, February 24

यस्तै गर्दैहुनुहुन्छ भने अब होस गर्नुस नत्र श्री’मानलाई खाना पकाएर न’खुवाउने र सँगै सु’त्न नदिने श्री’मतीलाई ६ वर्ष जे’ल

January 7, 2021 455

एजेन्सी,आ’फुलाई खा’ना प’काएर न’खुवाएको र घ’रधन्दा पनि रा’म्रोसँग न’गरेको भन्दै एकजना पुरुषले आफ्नी श्री’मती वि’रुद्ध अ’दालतमा मु’द्धा हाले । यदि उनको अ’भियोग प्र’मा’णित भयो भने वि’चरी ती श्री’मतीलाई ६ वर्षस’म्मको जे’ल स’जाय हुने भएको छ ।

सु’न्दैमा अ’नौठो ला’ग्ने यो घ’टना यु’रोपेली मु’लुक इ’टालीको हो । म’ध्य द’क्षिण इ’टालीको ला’जियोमा ब’स्ने एक म’हिलामाथि आफ्नै लो’ग्नेले घ’रपरिवारलाई बे’वास्ता गरेको आ’रोपमा मु’द्धा हालेका हुन् । उनले आफ्नी श्री’मती वि’रुद्ध दिएको फि’रादपत्रमा श्री’मतीले घर स’फा न’गरेर प’रिवारलाई अ’पहेलना गरेको तथा प’रिवारप्रति श्री’मतीको दु’व्र्य’वहार प’छिल्लो दुइ व’र्षसम्म जा’री रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पु’रुषले आफ्नी श्री’मतीकै त्यस्तो व्य’वहारका का’रण आफु निकै फो’होर अ’वस्थामा ब’स्न बा’ध्य भएको गु’नासो गरेका छन् । आ’फुले प’काउनका लागि वि’भिन्न खा’नेकुरा कि’नेर ल्या’उने गरेपनि श्री’मतीले न’पकाउने र कु’हाएर टो’करीमा फ्याँ’क्ने गरेको उनको आ’रोप छ ।

उ’नको अर्को आ’रोप झनै ग’म्भीर छ । आफु श्री’मतीसँग एउटै ओ’छ्यानमा सु’त्न न’पाएको र सँगै सु’त्न खो’ज्दा ला’त्ताले हि’र्काएर घ’चे’टेको उनको गु’नासो छ । यो अ’नौठो लाग्ने मु’द्धाको पे’शी आ’गामी अ’क्टोबर १२ मा तो’किएको छ र वा’दीको दा’बी पुगेमा ती म’हिलालाई ६ व’र्षसम्मको जे’ल स’जायँ हु’नसक्ने का’नूनी व्य’वस्था रहेको छ ।बिभिन्न अनलार्इनहरूबाट

 

प्रतिकृया दिनुहोस्