Sunday, June 20

पाँचथरमा श्री’मतीको ह’, x त्या गरी फ’रार श्री’मान् झु’, x ण्डि, x एको अ’वस्थामा फे’ला परे

January 7, 2021 185

पाँचथर ,आफ्नै श्री’मतीको ब’ञ्चरो प्र’हार गरी ह’, xत्या गरेर फ’रार रहेका एक व्य’क्ति झु, x ’ण्डिएको अ’वस्थामा मृ’त फेला परेका छन् । पाँ’चथरको हि’लिहाङ–५ सु’भाङका ३२ वर्षीय धनकुमार उ’भरकोटी घरबाट करिब तीन कि’लोमिटर पूर्व ज’ङ्गलमा झु’ण्डिएको अ’वस्थामा फे’ला परेका हुन् ।

गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दु’र्गादेवी उ’भरकोटीको टाउकोमा ब’ञ्चरो प्रहार गरी ह’, x त्या ग’रेपश्चात् फ’रार रहेका उनी बु’धबार गा’उँकै ज’ङ्गलमा झु, x ’ण्डिएर मृ’त फे’ला परेको जिल्ला प्र’हरी का’र्यालय पाँचथरले जनाएको छ ।पात्ले (कटुस) को रुखमा प्ला’स्टिकको डो’रीले पा’सो लगाई झु, x ’ण्डिएको अ’वस्था स्था’नीयवासीले श’व दे’खेपछि प्र’हरीलाई ख’बर गरेका थिए ।

शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते मध्यरात धनबहादुरले टा, उकोमा ब, ञ्चरोले प्र, हार गर्दा दुर्गादेवीको मृ, त्यु भएको थियो । घ, ट, नापछि फ, रार धनबहादुरलाई प्रहरीले खो, जी गर्दै आएको थियो । रासस

 

प्रतिकृया दिनुहोस्