Sunday, June 20

राहुलले स्मितालाई सिन्दुर लगाईदिएपछि स्मिताले भावुक हुँदै यसो भनिन् (भिडियो सहित)

February 6, 2021 219

समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई ।

नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन्।

राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।इण्डियन लाहुरे राहूल र स्मिताको स, म्ब, न्ध वि, x च्छे, द हुन लागेकोदेखि ।

भएको सम्मका खबरहरुले सामाजिक सञ्जाल तताएपछि यतिबेला भने फेरी उनीहरुको पुनर मिलनले सामाजिक सञ्जाल तताई रहेको छ ।

आफुले धेरै माया गरेकी श्रीमतीले आफु पल्टनमा हुँदा अर्कैसंग अ, x नै, x ति, x क स, x म्ब, x न्ध गाँसेर घरपरिवार, छोरी अनि स्वयम आफुु लाई नै छा, डेर ।अर्कैसंग गईसकेकी स्मितालाई राहुलले सबै कुराहरुमा क्षमा दिएर फेरी आफ्नो बनाएका छन्।

प्रतिकृया दिनुहोस्