Thursday, April 15

लाईभ कार्यकर्ममै भाषण गर्दागर्दै नारायणकाजीले धमला जी चुप लाग्नुस भन्दै थर्काएपछी…

February 11, 2021 215

*** यो समाचार को भिडियो अन्तिममा छ ***काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनौपचारीक रुपमा विभाजन भएको नेकपाको एउटा समुह अहिले आन्दोलनमा छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समुह आन्दोलनमा उत्रिएको छ। बुधवार सो समुहले काठमाडौमा विरोध सभा गरेको छ । यो पटकको सभामा पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चर्चामा आएका छन् ।अघिल्लो पटकको सभामा पनि मञ्चमै झोक्किएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो पटक उनले पत्रकार ऋषी धमलालाई मञ्चवाटै थ’र्काएका छन् । उनले भाषण गरि रहँदा पत्रकार दिर्घामा केही हल्ला हुन्छ । उनले पत्रकार साथीहरु त्यहाँ हल्ला नगर्नुस भन्दै आग्रह गर्छन । तर पनि हल्ला शान्त हुँदैन । उनी अलि उग्र हुँदै पत्रकार साथीहरु तपाईहरु चुप लाग्नुस् हल्ला नगर्नुस भन्छन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्