Friday, April 23

बर्दियाकी १२ वर्षीया बालिकाको भारतमा सामूहिक ब,xला,xत्का,रपछि ह,x त्या (भिडियो रिपोर्टसहित)

February 11, 2021 181

२६ माघ २०७७ बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ खुर्रखुरे फाँटा सुकुम्बासी बस्तीकी १२ वर्षीया बालिकाको भारतमा सामूहिक ब,  ला,  त्का, रपछि ह, x त्या भएको छ । सामूहिक ब, x ला, x त्का, रपश्तात् ह, x त्या गरेर ज,ब,र्जस्ती श, व ज,लाइएको छ ।भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुरमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक ब, x ला, x त्का, x रपछि ह, x त्या भएको हो । बालिकाका भिनाजु नवलसिंह विकले माघ ८ गते बालिकाकी आमा नेपाल आएको र बालिकाका बाबु काम गर्न गएको बेला घ, टना भएको जानकारी दिनुभयो प्राथमिक अ, नु, स, न्धान र एक भाइरल अडियोले यो घ, ट, नामा स्थानीय प्रहरी अधिकारीको सहयोग रहेको देखिएको छ । बालिकाको घाँ, x टीमा नि, ल डा, म देखेको र तत्कालै अस्पताल लगे पनि उपचार नभएको आफन्तले जनाएका छन् । प्रहरीकै सहयोगमा श, व रातारात ज, ला, इएको र १२ जनावि, रुद्ध जा, हेरी द, र्ता भएको छ ।त्यो क्षेत्रका एसपी नवीनचन्द्र झाले स्थानीय थानाध्यक्ष सञ्जिव कुमार रञ्जनले ला, प, र, वा, ही गरेको आफ्नो क, र्त, व्यबाट विमुख भएको बीबीसी हिन्दीलाई बताएका छन ।घ, टना भएको १२ दिनपछि फागुन २० गते अपराधीविरुद्ध भारतीय द, ण्ड, सं, हिता अनुसार का, र, बा, ही माग गर्दै जा, हे, री द, र्ता भएको छ । घ, ट, नामा ११ जनालाई अ, भि, युक्त बनाएर जा, हे, री दिइएको छ । लकडाउनका कारण विद्यालय बन्द भएपछि गत कात्तिक पहिलो साता बाबुआमासँगै बालिका चैनपुर गएकी थिइन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्