Wednesday, April 21

भर्खरै मिलन भएका स्मीता र राहुल फेरी छुटे? सन्तोष देउजालाई लाग्यो यस्तो आरोप (भिडियो हेर्नुस्)

February 11, 2021 594

भर्खरै मिलन भएका स्मीता र राहुल फेरी छुटे? सन्तोष देउजालाई लाग्यो यस्तो आरोप (भिडियो हेर्नुस्)

भर्खरै मिलन भएका स्मीता र राहुललाई फेरी छुटाउने प्रयास, सन्तोष देउजालाई पनि लाग्यो यस्तो आरोप काठमाडौ । गोरखाका भारतीय लाहुरे र उनको श्रीमतीको पुनर्मिलन भएको केही दिन मात्र भएको छ । अहिले उनीहरु आफ्नो ब्यक्तिगत जिवन खुसी भएर विताउँदै छन्लाहुरेको श्रीमती स्मीतालाई एक जना जनकपुरका युवकले प्रलोभन दिएर बेच्ने मनसायले काठमाडौ ल्याएका थिए । उनलाई उद्दार गरेर एक महिना पछि परिवारमा पुनर्मिलन गराइएको थियो ।त्यो काममा युट्युवर सन्तोष देउजाले राम्रो भुमिका निभाएका थिए ।अहिले पुनर्मिलन भइसकेपछि भारतीय मिडियाले सन्तोषलाई नराम्रो आरोप लगाउँदै भिडियो सार्वजनिक भएपछि सन्तोष मिडियामा आएर त्यसको खण्डन गरेका छन् । उनले इण्डियन लाहुरे राहुलकी श्रीमती स्मिताको चरित्र ह’ ‘त्या गर्नकोलागी मोटो रकम लिएको भन्ने आरोप लागेपछि उनले त्यसको खण्डन गरेका हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमानले गरेको पूर्वानुमानका अनुसार भोलि दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्