Friday, April 23

घरबाट निस्किन्दै गर्दा आमासँग अंगोलामा बेरिँदै यस्तो आशंका ब्यक्त गरेकी रहिछन् भागीरथिले हेर्नुहोस् पूरा भडियो

February 11, 2021 2849

घरबाट निस्किन्दै गर्दा आमासँग अंगोलामा बेरिँदै यस्तो आशंका ब्यक्त गरेकी रहिछन् भागीरथिले हेर्नुहोस् पूरा भडियो
घरको दैलोमा बस्दै बाटोतिर एकोहोरो हेरी रहेकी यी आमा । जस्को ओँठमुख सबै सुकेका छन् । यिनलाई न दिनको भोक छ न त रातको निंद नै छ छ त केवल आफ्नै जिन्दगीको सहनै नसक्ने पि’डा । यिनी हुन् स्कूलबाट अहिलेकी चर्चित दुखद घटनाकी पात्र भागरथीकी आमा । जस्को आखाँबाट बर्रर आँशु झरि रहेको छ तर पुच्छ्ने हेक्का भने छैन पि’डामाथि पि’डा सहुन् पनि कसरी ? श्रीमानको मृत्यु भएको २ महिना पनि पुरा भएको थिएन । फेरी जवान र होनहार छोरी गईन् अल्पआयुमै ।यी एकल आमाको काख र कोखबाट खोसिदिए पापीहरुले । सन्तानलाई सानो चो’ट मात्रै लाग्दा त त्यसको दुखाई आमाबुवालाई हुन्छ भने भागरथी त अकाल्मै यो संसारबाटै आफ्नी आमालाई सदाकालागी छाडेर गएकी छन् ।

छोरी अब यो संसारमा कहिल्यै नर्फकने गरी गएको खबरले यी आमाको मन दुखेको छ होला ? कति छ’टपटि’एको छ होला ? यो कुराको अनुभुति केवल उनैले मात्र गर्न सकेकी छन् ।छोरी अझैंपनि कतैबाट आमाभन्दै बोलाउँदै आउँछे कि भन्ने उनलाई कति लागेको हुँदो हो । तर अब त्यो कहाँ सम्भव छ र ? दैव पनि कति निष्ठुरी हुँदा रहेछन् भन्ने भनाई यतिबेला भागरथीकी आमाको जीवनमा लागु भई दिएको छ ।
बहीनी भागरथीलाई सम्झंदै रसाएका दाईका आखाँले बहीनी गुमाउँदा उनको मनमा फु’टेको ज्वारभाटालाई प्रष्ट देखाउँछ । बुवाको निधनपछि घरको जिम्मेवारी उनीमाथी आई लागेको हुनाले काम गर्न र आर्थिक कुरालाई माथि उठाउन उनी भारत गएका थिए ।

प्रतिकृया दिनुहोस्