Wednesday, April 21

प्राण दिन सक्छु तर अनिशालाई केही नभन्नु भन्दै कञ्चनले लेखे पत्र,आमाको बलिन्द्र धारा आँ,शु

February 11, 2021 1677

प्राण दिन सक्छु तर अनिशालाई केही नभन्नु भन्दै कञ्चनले लेखे पत्र,आमाको बलिन्द्र धारा आँ,शु

काठमाडौ,चितवनमा भएको एउटा घटनाले अहिले सबैको ध्या,न तानेको छ । सानै उमेरमा प्रेममा परेका जोडीको वियोगान्त अवस्थाले युवक जिवनको दोसाँधमा छन् भने एउटै गाउँका दुई परिवारबीच दु,स्मनीको अवस्था आएको छ । १७ वर्षकी युवती र २१ वर्षका युवक एक अर्कालाई प्रेम गर्थे ।

उनीहरुले विवाह पनि गरे तर परिवारले उनीहरुको विवाह स्वीकार गर्न नसकेका कारण युवतीले आफ्नो वयान फेरीन् । यु,वकसंग चितवन देखि काठमाडौं पुगेर युवकको आमाको अगाडी विवाह गरेकी यु,वती अर्को दिन माइत फर्किए पछि मलाई दवावमा पारेर विवाह गरियो भने पछि युवकले सहन सकेनन् ।

भिडियोमा आएका युवक र युवतीबीचको म्यासेन्जरमा भएका कुराकानीका आधारमा परिवारको द,वावमा आएर युव,तीले वयान फेरेको अनुमान लगाउन सकिन्छ । युवतीकै लागि आमाबुवा, संस्कार र धर्म समेत छोडेका युवकले युवतीको बदलिएको ब्यवहार सहन नसकेर वि ष से व न गरेका छन् ।

उनी अ’स्पतालमा उपचारार्थ छन् । घट,ना भएको चार दिन सम्म पनि उनको होस आएको छैन । युवतीको प्रेममा परेका २१ वर्षका युवक कञ्चनले यु,वतीकै धर्म अंगाले । उनी क्रि,श्चियन धर्म परिवर्तन गरेका कारणा धार्मीक कलेज समेत छोडेका थिए । ।

युवतीकै लागि परिवारलाई पनि कन्भिन्स गरेका थिए । मेरो खुसी नै अनिशा हो त्यसैले मेरो प्रेम स्वीकार गर्नु भन्दै आमालाई उनले सम्झाएका थिए । त्यसैले छोराको लागि आमाले सबैकुरा स्वीकार गरिन् तर अहिले उही युवतीका कारण छोरा जिवनसंग सं,घर्ष गर्नुपर्ने अवस्थामा छ ।

भि,डियो हेर्दा पनि फिल्मको कथा जस्तो लाग्ने वास्तविक घट,नाको रो,चक कुरा त के छ भने आफु त्यस्तो अवस्थामा पुगेका ति कञ्चनले यो सबै घ,टनाको कारण आफ्नो प्रेमिकालाई नबनाउनु भन्दै पत्र लेखेका छन् । बरु म उसको लागि प्रा ण दिन सक्छु तर अनिशालाई केही नभन्नु भन्दै छोराले लेखेको पत्र देखाउँदै आमाले बलिन्द्र धारा आँ,शु बगाएकी छन् ।

प्रतिकृया दिनुहोस्