Saturday, July 31

समाचार युवा नेता रामकुमारी झाक्री घा’इ’ते युवाहरु आ’क्रो’शित ( हेर्नुहोस् भिडियो )

February 11, 2021 44468

२९ माघ, काठमाडौं । युवा नेत्री रामकुमारी झाँक्रीको गिरफ्तारीपछि आ’क्रो’शित युवाहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा मागेका छन् ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

शंखमुलस्थित झाँक्रीको निवासबाट नाराबाजी गर्दै बानेश्वर चोकतर्फ निस्केका युवाहरुले रामकुमारी झाँक्रीलाई रिहाईको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तरगत प’क्रा’उ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई राज्यविरुद्धको अभियोग लगाइएको हो ।

राज्यविरुद्धको कसूर दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा राज्यविरुद्धको कसूर मानिने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्