Friday, April 23

(क्यामरा मा कैद भिडियो हेर्नुहोस)काठमाडौँ आउदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु

February 12, 2021 5497

*** यो समाचार को भिडियो अन्तिममा छ ***धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठो’क्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जु’ध्दा भएको दु’र्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उहाँका छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको होदु’र्घटनापछि मोटरसाइकलमा आ’गलागी भएको तथा मोटरसाइकल चालक डा.अधिकारी र उनका बाबु घा’इते भएका थिए । घा’इतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । सवारी साधन उछिन्न लाग्दा दु’र्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । साङ्केतिक तस्वीर,****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्