Friday, April 23

मोटरसाइकल दुर्घटनामा डा. अधिकारी र बुवाको निधन

February 12, 2021 677

काठमाडौं । धादिङमा मोटरसाइकल दुर्घटनामा परि कोभिड अस्पतालमा कार्यरत ३० वर्षका डाक्टर सुरेश अधिकारीको निधन भएको छ।

धादिङबाट काठमाडौंतर्फ आउदै गरेको डा. अधिकारी सवार प्र ३-०२-००९ प ८२३० नम्वरको मोटरसाइकल धुनीबेंसी नगपालिका खानीखोलामा विपरीत दिशाबाट आएको ना १ क ६५४७ नम्वरको ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा डा. अधिकारी र उहाँको बुवा ६० वर्षका बलराम अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्