Wednesday, April 21

प्रचण्डको घोषणाः ‘ओलीले अत्ती गरे अब विप्लवकै लाइनमा जान्छु’

February 12, 2021 556

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने घोषणा गरेको छ । संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्नुपर्ने उद्घोष गरेका हुन् । आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उहाले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे । ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ । कडा नै हुन्छ । साहस गरौं,’ प्रचण्डले भने, ‘दिमागमा कुनै बोझ छ भने हटाइदिनु । आन्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ ।’*** यो भिडियो हेर्न तल क्लिक गर्नुहोस****

प्रतिकृया दिनुहोस्