Wednesday, April 21

केहीबेर अगाडी भिषण आ,गलागी, १२ जनाको मृ’,त्यु, १६ जनाको जिवितै उद्दार, अझै धेरै भित्रै भएको आ,शंका

February 12, 2021 1596

काठमाडौ । प टा का फ्याक्ट्रीमा आ’गला’गी हुँदा १२ जनाको नि,धन भएको छ । नि,धन हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । अहिले सम्म ३६ जनालाई उद्दार गरिएको छ । शुक्रबार दिउँसो भारत तमिलनाडुको विरुधुनगरमा रहेको आतिशबाजी कारखानामा आ’गला’गी भएको हो । भारतीय मिडिया अमर उजालाले घ,टनावारे उल्लेख गरेको छ । समाचारमा अहिले सम्म १२ जनाको नि,धन भएको र ३६ जनाको उद्दार गरिएको उल्लेख छ ।

घ,टना पछि प्रधानमन्त्री राहत कोषबाट यस दुखद घ,टनामा ज्या,न गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति घोषणा गरिएको छ भने गम्भीर ,घा,इते भएकालाई ५० हजार सम्म क्षतिपूर्ति दिइनेछ। मुख्यमन्त्रीले मृ,तकका परिवारका लागि ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन् भने गम्भीर घा,इते भएकालाई एक लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरिएको छ।

यस घ,टनाप्रति शो’क व्यक्त गर्दै मुख्यमंत्री पलानीस्वामीले घा,इतेलाई यथासिघ्र उपचार गर्न निर्देशन दिएका छन् । उनले स्थानीय प्रशासनलाई मृ,तक र घा,इतेहरुको परिवारलाई जानकारी गराउन र आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएका छन् .। साथै, निर्देशनमा अधिकारीहरूलाई नियमित आधारमा यस्ता कारखानाहरूको निरीक्षण गर्न भनिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस घ,टनामा शो,क व्यक्त गरेका छन्। विरुधुनगर, तमिलनाडुमा पटाखा बनाउने कारखानामा लागेको आ’गोले पुरै गाउँ शो’कमा डु’वेको छ । प्रधानमन्त्रीले पनि आ,गलागीमा परेकाहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्