Wednesday, April 21

बैतडीमा भागरथी भट्टको ह त्या भएकै गाउँपालिकामा एक युवाको पनि भेटियो शव

February 13, 2021 103

बैतडीमा एक पुरुष मृ त अवस्थामा भेटिएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मंगरौंका ३८ वर्षीय खेमराज जोशी मृ त अवस्थामा भेटिएका हुन् ।

उनी धर्मघरको पानीको धाराभन्दा केही तल रुखमा पा सो लगाएको अवस्थामा मङ्गलबार दिउँसो भेटिएका हुन् । मृ त क जोशीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पलात बैतडी लगिएको प्रहरिले बताएको छ ।

जिल्ला अस्पताल बैतडीले आज शवको पोस्टमार्टम हुने जनाएको छ । दोगडाकेदार गाउँपालिका–३ का वडाअध्यक्ष चन्द्रदेव जोेशीले घरायसी झ ग डा भएको भन्ने सुन्नमा आएको बताए । मृ त क जोशीका घरमा दुई छोरा र एक छोरी रहेका छन् ।

यस्तै सोही गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट गत बिहीबार मृ त अवस्थामा फेला परेकी थिइन । पोस्टमार्टम रिपोर्टले भट्टको ह त्या भएको पुस्टि गरिसकेको छ भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सांकेतिक तस्वीर

प्रतिकृया दिनुहोस्