Wednesday, April 21

बी’भत्स तरिकाले महिलाको ह’त्या गरि जंगलमा फा’लेको आ’राेपमा प्रहरीले एकजना प’क्राउ

February 13, 2021 144

रुकुम / रुकुम पश्चिममा बी’भत्स तरिकाले ह, x त्या महिलाको ह’, x त्या गरि जंगलमा फा’लेको आ’राेपमा प्रहरीले एकजनालाई सार्वजनिक गरेको छ । चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा ५५ वर्षीया देवकला घ’र्तीलाई ह’त्या गरि फा’लेको आ’राेपमा साेहिका २३ बर्षका दिपेन्द्र पुनलाई प’क्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक कपिल शाहीले बताए ।

बी’भत्स तरिकाले ह’त्या गरि अत्यन्तै र’हस्यमय बनेको उक्त घटनाको प्रहरीले गहिरो ढंगले अ,नुसन्धान गरेको थियोे ।सुरुमा प्रारम्भिक अध्ययन बाट प्रहरीले उक्त घ’टना ब’ला’त्कारपछि ह’त्या भएको हुन सक्ने अनुमान गरेकाे थियोे ।तर प्रहरीले अनुसन्धानको क्रममा घ’टनाको कारणले आर्थिक लेनदेन भएको फे’ला पारेको छ ।

यसरी घ’टेकाे थियोे घ’टना आ’राेपित दिपेन्द्र बाट दुई बर्ष अगाडि देवकलाले चारहजार रुपैया सापटी लिएकी थिइन ।माघ २६ गते देबकला सामान किनेर बजार बाट घर फर्कदै थिइन ।त्यहि क्रममा दिपेन्द्र र देवकलाकाे बाटोमा जम्का भेट भयो ।साँझ पर्दै थियो ।करिव साँझ ६:३० बजेको समयमा दिपेन्द्रले मदिरा से’वन गरेका थिए ।त्यही क्रममा फूपू नाता पर्ने देबकलाई दुई बर्ष अगाडि सापटी दिएकाे चार हजार रुपैया मागे ।तर मृ’तक देबकलाले म दिदैन तेराे पैसा पच भयो भनिन् । याे सुन्ने बित्तिकै दिपेन्द्रले ढुंगा टिपेर टाउकोमा हिर्काए ।देबकला भुइमा ढलिन। फेरि दिपेन्द्रले त्यहि ढुंगा टिपेर कुटे त्यसपछि उनको त्यहि नि’धन भयो अभियुक्त दिपेन्द्रले देबकलाकाे धराेले श’व घि’सार्दै जंगल तिर मान्छेले नदेख्ने गरि खसाले ।

यति घ’टना घ’टाइ सकेपछि उनी ढुक्कसँग घर हिडे ।अभियुक्त दिपेन्द्र स्थानीय ढुङ्गा खानीमा मजदुरी गर्थे ।घरमा देबकला नआएपछि आफन्त ,परिवार सबैले खाेजतलास गरे।तर देबकला हराएको करिब तिन दिन पछि स्थानीयले श’ब भेटाएर प्रहरीलाई खबर गरे ।उता ह’त्याका अभियुक्त ढुक्कसँग घरमै थिए ।रहस्यमय घटनाले स्थानीयबासी र प्रहरीलाई अभियुक्त प’क्राउ गर्न निकै चुनाैति थियो ।

झट्ट हेर्दा याे घ’टना बैतडीकि भागरथि भट्टकै प्रकृतिको थियो ।उनको धोती (साडी), माला, चप्पल, चुरा लगायतका सामान भेटिएका थिए भने कम्मर मुनिकाे कपडा खुल्ला गरिएकाले बला’त्कार पछि ह’त्या गरेको जस्तै थियोे ।तर रुकुम पश्चिम प्रहरीले अत्यन्तै मेहनतका साथ अभियुक्तलाई प’क्राउ गर्याे । प्रहरीले श’व फेला परेको केही घण्टामै दिपेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।घ’टनाकाे प्रकृति चुनाैतिपुर्ण नै थियो हामीले गहिरो अनुसन्धान गरेर अभियुक्तलाई प’क्राउ गर्न सफल भयो ,जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक कपिल शाही भन्छन् ।

यो पनि पढ्नुस भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ।

 

प्रतिकृया दिनुहोस्