Friday, April 23

सापटी दिएको ४ हजार रुपैया तिर्न नसक्दा देवीकलाले ज्या, नै दि,नु पर्यो

February 13, 2021 390

काठमाडौ । दुई वर्ष अघि लिएको सानो रकम सापटीका कारण एक महिलाले ज्या, न गु, मा, उनु परेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ की ५३ वर्षीय देवीकला घर्तीले ४ हजार रुपैयाको बदला आफ्नो ज्या, न नै दिनु परेको छ । उनले सोही ठाउँ निवासी २३ वर्षीय दीपेन्द्र पुनसंग दुई वर्ष अघि ४ हजार रुपैया पैसा सापटी लिएकी थिइन् ।

माघ २६ गते बे, प, त्ता भएकी घर्ती माघ २८ गते मृ त अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो । दीपेन्द्रले सापटी दिएको पैसा फिर्ता नदिएको रिसमा घटना ग, राएको प्हरी अनुसन्धानवाट देखिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा दुई वर्ष अगाडि सापटी दिएको चार हजार रुपैयाँ फिर्ता माग्दा नदिएको झो कमा पुनले घटना गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टा’उ कोमा ढु’ङ्गा ले हा’ने र घि’सा र्दै ज’ङ्ग लमा लगेर फा लेको बताइएको छ । जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले घटनाको जानकारी दिँदै अनुसन्धानमा देखिएको कुरा बताएका हुन् ।

२६ गते दिउँसो १ बजे किनमेलका लागि स्थानीय नाउला भन्ने ठाउँमा गएको र त्यो दिन साँझसम्म घर नआइ बे, प, त्ता भएपछि स्थानीयले खोजतलास गर्दा माघ २८ गते बेलुकी ५ बजेतिर स्थानीय टाकुरा गाउँको पाखो ज ङ्ग’लमा मृ त अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस्