Friday, April 23

बाग्लुङ बडिगाडमा आफ्नै दाजुले ग`रे बहिनीलाई क`र`णी

February 13, 2021 294

बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकामा आफ्नै दाजुले बहिनी मा-थि क-र-णी गरेका छन् । बडिगाड गाउँपालिका वडा नं २ का एक युवाले बहिनी पर्ने २१ वर्षीय युवतीलाई क-र-णी गरेको बताईएको छ ।

काईला बुबाको छोरा दाजु पर्नेले मा-न-सि-क अवस्था ठि-क नभएकी ती कि-शोरीलाई क-र-णी गरेको घ-ट-ना सार्वजनिक भएको छ ।

एउटै घर भित्र आफ्नै दाजु ना-ता प-र्नेले आफ्नै बहिनीलाई यस्तो गरेपछि स्थानीय समेत आ-श्चर्यमा परेका छन् । उनको मा-न-सि-क अवस्था ठि-क नभएको परिवारले जनाएका छन् । ती युवतीको घरमा आएका उनले आफ्नो घरमा लान्छु भनेर परिवारसगं भनेको र आफुहरुले पठाएको बताए ।

परिवारकै मान्छेले त्यस्तो के ग-र्लान र भनेर आफुहरुले सोँचेको भएपनि घरमा आउँदा छोरीले दाईले यस्तो ग-र्नुभयो भनेर भनेपछि आफुहरुले समेत सुरुमा वि-श्वास नगरेको भएपनि यो स-त्य भएको बताए ।

युवतीका बुबा आमाले आफन्तलाई वि-श्वास गर्नु नै ग-ल्ती भएको बताए । आफ्नी छोरीको अवस्थाको फा-ईदा उ-ठाएर यस्तो ग-रेको युवतीका बाबुले बताए ।

आफु वि-रामी दाजुलाई लिएर बाग्लुङ गएको बेला यस्तो भएको उनको भनाई छ । यो घ-ट-नाले परिवार भित्र महिला कति सु-र-क्षित छन् भन्ने प्र-श्न उ-ब्जा-एको छ ।

प्रतिकृया दिनुहोस्