Friday, April 23

काठमाडौँबाट कक्षा ८ मा पढ्ने श्रुती शर्मा बे’पत्ता’ खोजीको लागी सेयर गरौ !

February 13, 2021 1892

काठमाडौँ । पुरानो बानेश्‍वर र बस्‍ने १३ वर्षीया श्रुती शर्मा मंगलबारदेखि बेपत्ता छिन् । लोयला बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्ने उनको खोजीमा अहिले परिवार लागिपरेको छ । त्यसदिन श्रुती स्कु लबाट आएपछि एकजना साथीकोमा गएकी थिइन् । साथीकोमा गएकी छोरी आउँछे भनेर बुबा सुनिल र आमा भवानीले श्रुतीको बाटो हेरेको तीन दिन भइसक्यो । ***थप यहाँ तल क्लिक गर्नुहोला *****,

तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन । श्रुतीको परिवार प्रहरीदेखि बालबालिका खोजतलास समन्वय केन्द्र सबैतिर पुगिसक्यो । आफू बस्‍ने वरपरका सीसीटीभी फुटेज हेरिसक्यो । श्रुती अन्‍तरमुखी मुखी स्वभावकी थिइन् । ‘खासै कसैसँग बो ल्न खो न्दिनथी,’ उनका दाइ आ शिषले भने, ‘त्यो दिन जो साथीसँग ग एकी थिइ । ऊ बा हेक उसका अरु साथी पनि थिएनन् ।*याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस***

प्रतिकृया दिनुहोस्