Wednesday, February 24

रवि लामिछानेले ल्याए ग्यालेक्सी फोर के टिभी,

February 23, 2021 36

काठमाडौं । चर्चित टिभी प्रस्तोता रवि लामिछानेले ग्यालेक्सी टिभी फोर के लिएर आएका छन् ।

उनको नयाँ टिभीमा रामायण टेलिश्रृखला नेपालीमा हेर्न पाइने भएको छ ।

रामायणसहित केबीसीको को बन्छ करोडपति कार्यक्रम पनि ग्यालेक्सी टिभीमा हेर्न पाइने भएको छ ।

त्यस्तै क्राइम पेट्रोल कार्यक्रम पनि हेर्न पाइने भएको छ ।

सीधा कुरा जनतासँग कार्यक्रमबाट रवि चर्चित भएका थिए ।

को बन्छ करोडपति सिजन २ अभिनेता राजेश हमालले संचालन गर्नेछन् ।

क्राइम पेट्रोल कलाकार कमेडियन दिपकराज गिरीले संचालन गर्नेछन् ।

त्यस्ते सारेगामापा लिटिल च्याम्पस पनि यो टिभीमा हेर्न पाइनेछ ।

यो कार्यक्रममा गायिका इन्दिरा जोशी, कालीप्रसाद बास्कोटासहितका जज हुनेछन् ।

यस कार्यक्रममा बालबालिकाहरुको गायन प्रतिस्पर्धा गराइनेछ ।

प्रतिकृया दिनुहोस्