Wednesday, February 24

आँचलको जीवनमा यस्तो स’मस्या,आ’खिर के भयो ?

February 23, 2021 54

काठमाडौँ, विबाह गरेको २ वर्ष हुनै लाग्दा वच्चा न’जन्माएकी आँचललाई आ’इपर्यो यस्तो स’मस्या, आखिर के भयो आँचलको जीवनमा यस्तो, केही समययता एकपछि अर्को गर्दै नेपाली फिल्म क्षेत्रका कलाकारहरु वि’वादमा फ’स्ने गरेका छन् । वर्षा राउत, दीपाश्री निरौला, पूजा शर्मा लगायतका कलाकार यसअघि वि’वादमा तानिएका थिए सामाजिक स’ञ्जालमा पनि यी कलाकारलाई ट्रो’लिङ बनाइयो ।

यतिबेला भने अर्की कलाकार आँचल शर्मालाई सामाजिक स’ञ्जाल प्र’योगकर्ताले ता’रो बनाएका छन् । आँचल यत्तिकै वि’वादमा भने आएकी होइनन् । उनले एक अ’न्तर्वार्ताका क्रममा महिलाहरुले टि’कटकमा हा’त ह’ल्लाएर पनि आ’फ्नो कला देखाउन सक्ने ब’ताएकी थिइन्उनले भनेकी थिइन् केटीहरु टि’कटकै बनाए पनि क्रि’यटिभ हुन्छन्, किनकि दि’माग चलाएको हो नि, क्रि’यटिभ दिमाग त्यत्तिकै चल्दैन ।

’उनले केटाहरुले प’ब्जी खेल्ने तर युवतीहरु टिकटक बनाउने गरेको बताएकी थिइन् आँचलको यो अ’भिव्यक्तिपछि सामाजिक स’ञ्जालमा उनलाई ट्रो’ल बनाइएको छ । ‘हात चलाउन जान्दैमा कोही क्रि’यटिभ नहुने’ भन्दै उनलाई म’जाकमा उ’डाइएको छ । उनले सानैदेखि केटाहरु प’ब्जी खेल्न थाल्ने र केटीहरु टिकटक बनाउने थाल्ने दे’खिएको बताएकी थिइन् ।

यो पनि पढ्नुहोस:

सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटका लागि ४८ करोड रूपैयाँ खर्च गरेको बताइएको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो।

यो मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको रकम हो। प्राधिकरणका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मेकानिकल, इलेक्ट्रिकल प्लम्बिङ, आइटी/सेक्युरिटी, फायर फाइटिङ, सेनिटरी, एयर कन्डिसिनिङ, सिसिटिभी, बगैंचा, फर्निसिङ तथा फर्निचर खरिदका लागि ४८ करोड रूपैयाँ खर्च भएको छ।

प्राधिकरणले सिंहदरबारका तीन मोहडा (पूर्वी, उत्तरी र दक्षिणी) पुनर्निर्माण गर्न भने ३९ करोड रूपैयाँ खर्च गरेको छ। तर, प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान खरिदमा मा ४८ करोड रूपैयाँ खर्च गरिएको हो। प्राधिकरणका ती अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नयाँ स्वरूपमा बनाउन यो रकम खर्च गरिएको बताए।

यहाँ अहिलेको प्रधानमन्त्री कार्यालयबाट केही सामान ल्याइनेछैन,’ ती अधिकारीले सोमबार नागरिकसँग भने, ‘सबै नयाँ गर्दा धेरै रकम लागेको हो। प्रधानमन्त्री कार्यालयकै एक उच्च अधिकारीका अनुसार सिंहदरबारमा अहिले बसेको प्रधानमन्त्री कार्यालयमा आवश्यक भौतिक सामान सबै छन्।

त्यहाँ भएका फर्निचर, कम्प्युटरलगायत सामानको अवस्था पनि राम्रो छ। सरकारले खर्च गर्न नचाहेको भए नयाँ भवनमा कार्पेटिङ र पर्दा खरिदमा बाहेक अन्य सामानमा खर्च गर्नुपर्ने अवस्थै थिएन। तर भवनको पुनर्निर्माणसँगै प्रधानमन्त्री कार्यालयका लागि सबै सेट नयाँ खरिद गरिएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

 

प्रतिकृया दिनुहोस्