Thursday, April 15

काममा जान हिडेका नेपाली सेनामा कार्यरत नवराज टिप्पर’को ठक्कर’बाट मृ’त्यु

February 27, 2021 350

बर्दिया-बर्दियामा टिप्पर’को ठ’क्कर’बाट मोटरसाइकल चालक’को ज्या’न गएको छ । ज्या’ न जानेमा मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकी रहेका छन् । ठाकुरबाबा नगरपालिका(५ शाहीपुर बजारमा टिप्परले बुढाथोकीलाई ठ क्कर दिएको थियो । भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टि’ प्परको ठ’क्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकललाई ठ’ क्कर दिएको थियो । ठ’ क्कर दिए लगत्तै टि’ प्पर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका हुन् ।

प्रतिकृया दिनुहोस्