Thursday, April 15

दुखद खबर:यिनै हुन कैलाश जो हास्दै रमाउदै घर जाने बेला बाकसमा ला’स बनेर फर्किए

February 27, 2021 129

*** यो समाचार को भिडियो अन्तिममा छ ***काठमाडौं : दुबईमा सवारी दुर्घ’टनामा एक नेपाली युवाको नि’धन भएको छ। झापाको अर्जुनधारा नगरपालिका-३ खुज्नाबारी घर भएका कैलाश बिश्वकर्माको गत फेब्रुअरी ४ तारिखमा सवारी दु’र्घ टनामा नि’धन भएको हो। कम्पनीको काम बाट फर्कैदै गर्दा सवारी दु’र्घ टनामा उनको नि’धन भएको थियो । मृ’त क कैलाश बिश्वकर्माको श,व श्रीमती मनु सापकोटाले सँगै लिएर आउदैछन् ।मृ,तकको श,व आजै राती गाउँसम्म पुर्याउने र दा’ह संस्कार गरिने बताइएको छ । बिगत ३ बर्षदेखि दुबईमा कार्यरत कैलाशले आफु परदेशमा एक्लै भएकोले केहि गर्न नसक्ने भन्दै श्रीमतीलाई पनि दुबई बोलाएका थिए । कम्पनीमा कार्यरत श्रीमान र श्रीमतीको बसाई करिब १ घण्टाको दुरीमा रहेको थियो । पारिवारिक श्रोतका अनुसार उनीहरु केहि दिनपछि नेपाल आउने तयारी गरिरहेका थिए । श्रीमानको नि’ध नपछी वि’क्षि प्त बनेकी मृ,तककी श्रीमती सापकोटाले फेसबुकमा भा’वुक स्टाटस लेखेकी छन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्