Thursday, April 15

लाहुरे-लाहुरेनी पछि सन्तोष देउजालाई अर्को ठूलो सफलता; छुट्टिएको १० बर्ष पछी दाजु बहिनीको भेट

February 28, 2021 202

अहिले पछिल्लो समयका एकदमै चर्चीत पत्रकार, यु टुबर, तथा समाजसेवी सन्तोश देउजाको जीवन निकै नै अनौठो तथा दु: खदायी रहेको छ ।

 

श्रद्धाञ्जली शभामा मन्त्री अधिकारीकी आमाले छोराको मुख हेर्न खोज्दा….(भिडिय…
सानैदेखी निकै नै मेधावी छात्रमा गनिएका सन्तोश कक्षामा सधै प्रथम हुन्थे । वास्तवमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत थाहा पाउदैनथे । प्रायागरि सन्तोश घरका सबै सदस्य सुतेको बेला पढ्ने गर्थे। सानैदेखी चतुर्याइ स्वभावका सन्तोष दिनभरि बाहिर साथीहरुलाइ क्र्याम्बोर्डमा भुल्याउथे अनि आफुचाहि रातभरि पढ्थे ।

सन्तोशका बुबा नेपाल प्रहरिको अवकासप्राप्त ब्यक्ति थिए । नेपाल प्रहरिको अवकाश पस्चात सन्तोशका बुबा छोराछोरीको भविश्यको लागी वैदेशिक रोजगारमा गएका थिए । भने उनकी आमा घरायसी काममै ब्यस्त रहन्थिन ।
जब सन्तोश कक्षामा भर्खर मात्र कक्षा ८ मा प्रवेश गरेका थिए तव उनको कि ड्नी मा स्टोन भयो । अर्थात उनको किड्निमा ४२ ओटा स्टोन भयो । त्यसपछि उनको अप्रेसन भयो । त्यसबेलाको समयमा लगभग उनी छ महिना सम्म स्कुल जान पाएनन । जतिबेला उनी अस्पतालको बेडामा अफ्नै जीवन सङ्ग सङ घर्स गरिरहेका थिए ।

उनी अस्पतालको बेडमा अनेक कुरा खेलाउदै उनेले अन्त्त आफ्नो मनलाइ आफैले सम्हाले । उनको कि ड्नि दुइपटक सम्म अ,प्रे,सन गर्नुपर्यो । अतः त्यस दिनदेखि उनी अहिलेसम्म उनी त्यही ड्या’मेज भएको कि’ड्नि लिएर बा’ चिरहेका छन ।

पर्सा घर भएका सन्तोषका बाबुअमा गाउँतिरै छ्न । झण्डै १२ वर्ष भन्दा लामो पत्रकारिता पेशामा लागेका उनी लामो समयपछि मात्र घर जान पाउँछन् ।
अब प्रस्तुत छ सन्तोष देउजाको यति ठुलो सफलता, छुट्टिएको १० बर्ष पछी दाजु बहिनीको मिलन गराए

तलको भिडियो हेर्नुस्…

प्रतिकृया दिनुहोस्