Sunday, June 20

अन्तत: प्रहरीले नै ह’त्या गरेको भन्यो, यिनै हुन प्रविनलाई कोठामा बोलाउने साथी,

March 1, 2021 331

अन्तत: प्रहरीले नै ह’त्या गरेको भन्यो, यिनै हुन प्रविनलाई कोठामा बोलाउने साथी

,

सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ थियो भने सोमबार ५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्