Thursday, April 15

विवाह कहिले गर्ने भन्ने प्रश्नमा पुजा र आकाशको आयो यस्तो जवाफ (भिडियो सहित)

March 3, 2021 87

सामाजिक सञ्जाल र मिडियामा सबै’भन्दा बढी गसिप हुने क्षेत्र भनेकै फिल्म क्षेत्र हो । यो क्षेत्रमा कलाकारहरुको निकै नै गसिप हुने गर्छ । यतिवेला नायी’का पुजा शर्मा र अर्की नायी’का शुष्मा कार्कीको सम्बन्धका बारेमा सामाजिक सञ्जालमा निकै च र्चा भइरहेको छ । नायीका पुजा र नायक आकाश श्रेष्ठको निकै राम्रो दोस्ती छ । उनी हरुको जोडी’लाई फिल्म रामकहानीवाट दर्शकले निकै मन पराएका छन् ।

धेरै चलचित्र’मा काम गरेका उनीह’रुका बिचमा प्रेम सम्बन्ध पनि रहेको हल्ला मिडियामा चलेको छ । तर उनीहरुले प्रेम को बारेमा खुलेर स्वीकार भने गरेका छैनन् । तर उनीहरुको नामलाई जोडेर फ्यान पेजहरु बनाइएका छन् । जसरी अर्का नायक पल शा’ह र नायीका आँचल शर्माबी’चको सम्बन्धका बा’रेमा यस्तै चर्चा हुने गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्