Thursday, April 15

BREAKING:प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार

March 3, 2021 92

प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार हुनु भएको छ । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गर्नुभएको छ। ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ । ***यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

प्रतिकृया दिनुहोस्