Thursday, April 15

भागरथीको,परिवारलाई कोरियाबाट आयो, यती ठूलो आर्थिक स’हयोग

March 3, 2021 310

१८ फागुन -ब’ला त्कार पछि ह’ त्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदू’रपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक स’हयोग गरेको छ ।
कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्य’क्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टल’गायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गा’उँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा सहयोग हस्ता’न्तरण गरेको हो ।गत माघ २१ गते बिहान वि’द्यालय गएकी भागरथीको ब’ला त्कार पछि ह ‘त्या घट’नापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहि’रिएको थियो । उक्त समाचार आएपछि सुदूरपश्चिम समाज कोरियाले गत माघ २५ गतेदेखि ‘भागरथीकी आमाका आँशु पुछौँ’ अभि’यान शुरु गरेको थियो । उक्त अभियानमा कोरियामा रहेका १६९ सहयोगीहले स्वःस्फूर्तरूपमा सह’योग गरेका थिए

प्रतिकृया दिनुहोस्