Thursday, April 15

यीनै हुन् गुल्मीकी सम्झना खत्रीका ह`त्यारा,अन्तत छिमकी नै !

March 4, 2021 117

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले भाडगाउँकी सम्झना खत्रीको ह-त्या-मा सं-ल-ग्न एकजनालाई आज सा-र्व-जनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी ह-त्या-रा सार्वजनिक गरेको हो । सोही नगरपालिकाको वडा नं ३ कै अ-भियु-क्त लाल बहाुदर खत्रीलाई प्रहरीले सा-र्व-जनिक गरेको हो । लामो समयदेखि अ-नुस-न्धान गरिरहेको प्रहरीले उनलाई फाल्गुण १ गते नि-य-न्त्रणमा लिएको थियो । खत्री वि-रु-द्ध सम्झनाका ससुरा गणेश बहादुर खत्रीले जा-हेरी दिएपछि उनलाई प-क्रा-उ गरिएको थियो । उनले सम्झनाको ह-त्या आफैले गरेको स्वी-का-रेका छन् । फाल्गुण १९ गते गुल्मी जिल्ला अ-दा-लतबाट नी-ज लालबहादुर खत्रीको नाममा ७ दिनको म्या-द थप गरी घ-ट-नाको बारेमा अ-नु-स-न्धान भईरहेको प्रहरीले जनाएको छ । के कारणले ह-त्या गरेको भन्ने बारेमा भने खुल्न सकेको छैन् । लाल बहादुर सम्झनाका छि-मेकी हुन् । उनको घर नजिकै रहेको छ ।

प्रतिकृया दिनुहोस्