Thursday, April 15

किन अनमोलको कपालमा झरना थापा र भुवन केसीबीच विवाद?

March 5, 2021 123

काठमाडौँ, फागुन १७ । अभिनेता अनमोल केसी अहिले चलचित्र सुटिंगमा व्यस्त छन्। उनको मुख्य अभिनय रहने चलचित्र ‘ए मेरो हजुर ४’ को छायाँकन लगभग सकिन लागेको छ। चलचित्रको छायाँकन १० प्रतिशत जति रहदा अनमोलको कपाललाई लिएर अभिनेत्री तथा निर्देशक झरना थापा र अभिनेता भुवन केसीबीच विवाद उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्