Thursday, April 15

अलबिदा कन्चन, लाखौ कोसिस गर्दापनी सीप लागेन ! सबै लाई रुहाएर मायाँ काे लागि बलिदान दिए ( हेर्नुहोस् भिडयो सहित) KANCHAN TIMILSINA | NIRU GAUTAM

March 7, 2021 256

पोखरा– चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको बिषयले निक्कै चर्चा पायो । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले ज्या न फा ल्ने प्रयास गरेको बताइएको थियो ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन ।

तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले सिन्दुर लगाई दिएको परिवारले पनि आ-रोप लगाएका थिए ।

यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धो-का दिए पछि आफ्नो छोराले ज्या न फा ल्ने को शिस गरेको हो । दुइ महिनाले देखि

निकै चर्चामा रहेको यो बिषयको अन्त्य भएको छ । २ महिनादेखि अस्पतालमै उपचार्थ थिए कंचन तर अन्तत लाखाैँ प्रयास गर्दा पनि उनी बाँच्न सफल भएनन् र उनको नि धन भएको छ । उनले मायामा बलि दान दिएका छन् ।

प्रतिकृया दिनुहोस्