Thursday, April 15

डाक्टर बहिनी धुरुधुरु रुदै मिडियामा, बिरामि बा-आमाका लागि दाइसँग गरिन् यस्तो बिन्ती (भिडियो)

March 7, 2021 163

आमा बुवा भन्दा ठूलो भग’वान् यो दुनियामा के नै हुन्थ्यो होला र।आफू खाइ नखाइ तिनै छोराछोरीको लागि भन्दै आमा बुवाले सारा आफ्नो सुख खुसिहरु छोडि छोरा छोरी हुर्काउन पढाउन र ब’ढाउनमा नै खर्च गर्छन् ।

तर भगवान जस्ता आमाबु’वाकै को`खमा बीस जस्तो छोरोले बाँस लिएको देख्दा साचै नै तपाईं हामी पनि भावुक हुनु स्वाभाविक नै हो ।एउटा यस्तै दुखद घ`टना लिएर आमा बुवा छोरो र बुहारि’को फोटो सहित रिपो’र्टस क्लब’मा आउनुभयो ।

आफ्नो जेठ्ठो छोरो जस्लाई बा-आमाले दु’ख गरेर डाक्ट’रसम्म बनाए ।तर सन्तानले आफ्ना आमा बुवाला’ई नै यतिसम्म गर्छ भन्नेत तपाईं हाम्रो परिकल्प’ना भन्दा पनि बाहिरको कुरा भयो ।तर यथार्थ यहि रहेछ ,आफ्नै बुवा आमाको सारा सम्पत्ति आफ्नो नाममा गरेको त्यो’ छोरो भनौदोले आफ्नै बा-आमा:लाई पशुको जस्तो व्यवहार गर्दो रहेछ ।

 

कहिले’काही घरमा मत बिम’त हुनु स्वभाविक हो तर आफ्नै आमा बुवालाई भनाई मात्रै हैन कतियौ पटक कुट्ने पिट्ने त सामा’न्य नै भयो मार्नेसम्म:को प्रयाश गरेको र दैनिक जसो आफुहरुलाई यातना दिइरहेको र आफ्नो ज्यान जोगा’इदिने अनुरोध सहित रिपोर्टस क्लबमा आउने बाध्य’त्मक अवस्था सृजना भएको बा-आमा बताउछन् ।

जेठ्ठो छो’रोले सबै सम्पत्ति हडपे’पछि कान्छो छोरो उपर लगा’नि नहुदा कान्छो छोरो भने ड्राइ’भर भयो ।घर साठे ३ तलाको छ भाडा मात्रै ७० हजारभन्दा बढिआउछ तर ती लाचार बा-आमाले बाँस पाएनन् ।यस्तो छोरो कुनै पनि आ:माको कोखमा नजन्मि’योस् भन्दै आमा धुरुधुरु रुन्छिन् ।

अहिले बहिनी मिडि’यामा आउदै यशो भन्छिन् : दाजु बुढा बा-आमा बिरामि भइभइ अड्डा अदालत धाउन सक्दैनन् ।बुढेसकालको सहारा भएर बस्नु:पर्नेमा यो कस्तो दुर्गति गर्नुभए:को उता भाईको पनि बिचल्लि छ गरिखाने बाटो देखाइ’दिनु अनि जसरि पनि आफ्ना बा-आमा’लाई छोरो भएको कर्तव्य र अभाष दिलाइदिनु भन्दै दाई’लाई बिन्ति बिसाउदै धुरुधुरु रोइन बहि’नी ।

प्रतिकृया दिनुहोस्