Friday, May 14

३ तला माथिबाट ब’ला’त्का’र पी’डित कि’शोरीले हा’म्फा’लिन्

April 21, 2021 178

यौ’न आ’क्र’म’ण’का’री’बाट ब’च्न झ्यालबाट हा’म्फा’ल्न बा’ध्य भएकी एक किशोरीलाई प्रहरीले सुपरहिरोले जस्तै ब’चाएका छन् ।

१८ वर्षकी ती किशोरीलाई १९ वर्षकी एक साथीकै सहयोगमा ३७ र २६ वर्षका २ पुरुषले ब’ला’त्का’र गरेका थिए ।

रुसको अ’ल्ताइ क्षेत्रको ब’र्नाउलमा ती कि’शोरी तीन तला माथिको झ्यालबाट हा’म्फा’ले’की थिइन् ।सं’योगले ती किशोरी झ्या’लमा जाँदा तल दुई पु’लिस अधिकारीहरु सा’र्जेन्ट ओ’लेग को’रोब्किन र वा’रेन्ट अ’फिसर अ’लेक्जेन्डर बु’दुसेभ थिए । त्यही बाटो कक्षामा जान लागेकी अर्की पु’लिसकर्मी ओ’ल्गा बे’ब्को पनि उनीहरुलाई सहयोग गर्न आइन् ।

उनीहरुले कि’शोरीलाई शा’न्त रहन आग्रह गर्दै थिए तर अ’चानक कि’शोरीले हा’म्फा’लिन् । ती दुई पुरुष पुलिस अधिकारीले ती किशोरीहातमा था’पेर भु’इामा ख’स्नबाट बचाए ।र’सियन इ’न्भे’स्टिगेसन क’मिटीका अनुसार १९ वर्षकी ब’ला’त्का’री’की सहयोगी कि’शोरीले आफूले चि’नेका दुई पुरुषलाई फ्ल्या’टमा बो’लाएकी थिइन् ।

उनले पी’डि’त कि’शोरीलाई पनि बोलाएकी थिइन् । जब पी’डि’त फ्ल्या’टमा पुगिन् तीन जनाले उनलाई कु’टे र दुई पुरुषले उनलाई ब’ला’त्का’र गरे ।

बच्न प्र’यासमा ती कि’शो’री झ्या’लबाट हा’म्फा’ले’की थिइन् । सा’र्जेन्ट को’रोबि’नका अनुसार कि’शोरीको खुट्टामा चो’ट लागेको छ ।

प्रतिकृया दिनुहोस्