Friday, May 14

आज बाट १४ जिल्लाका विद्यालय र बैङ्क पूर्ण रुपमा सिल हुने मन्त्रालय द्वारा आधिकारिक जानकारी

April 21, 2021 308

आज बाट १४ जिल्लाका विद्यालय र बैङ्क पूर्ण रुपमा सिल हुने मन्त्रालय द्वारा आधिकारिक जानकारी
सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिनुभयो । मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्‍चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो

प्रतिकृया दिनुहोस्