Friday, May 14

मुख्यमन्त्री राईलाई अ,न्या,य र पी,डा दिएको भन्दै बालिका खड्काले माफी मागिन यो हेर्नुस।

April 23, 2021 190

काठमाडौं । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका बिषयमा अरुको दु, xरु, त्सा, ह, नमा परेर झु, टो आ, रो, प लगाएको पुनः स्वीकार गर्दै बालिका खड्काले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा लिखित मा, फी समेत मागेकी छन् ।

उनले आज नेकपा कार्यालय धुम्बाराही नै पुगेर दुबै अध्यक्ष, महासचिव लगायतलाई सम्बोधन गर्दै लेखिएको मा, फी पत्र पार्टीमा दर्ता गराएको कार्यालय सचिव ईश्वरी रिजालले हिमालयपोष्टलाई जानकारी दिएका छन् ।

 

“पछिल्लो समयमा मैले अरुको दु, x रु, त्सा, x ह, x नमा परी तत्कालिन सञ्चारमन्त्री तथा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मैले ग, x ल, x त आ, x रो, x प र ला, x न्छ, x ना लगाउन पुगेँ । मैले केही सार्बजनिक सञ्चार माध्यमहरुमा दाबी गरे जस्तो उहाँसंग कुनैपनि स, x म्ब, x न्ध र स, x म्प, x र्क नरहेको स्पष्ट पार्न चाहन्छु” पार्टीमा बुझाईएको पत्रमा लेखिएको छ “अरुको दु, x रु, x त्सा, x ह, x नमा पर्नाले मबाट कमरेड शेरधन राई प्रति भएको अ, x न्या, x य र पी, x डा प्रति पुन क्ष, x मा, x या, x च, x ना गर्दै मेरो कारणले शेरधन राई लगायत अन्य ब्यक्ति, समुह, पार्टी वा अन्य निकायमा पर्न गएको भ्रम तथा नकारात्मक प्रभाव र असर प्रति सार्बजनिक रुपमै मा, x फी माग्दछु ।”

खड्काले केही दिन अघि मात्र मुद्धा फिर्ता लिएपछि अदालतबाट भएको आदेश समेत संलग्न गर्दै पार्टीमा निवेदन दिएकी हुन् ।

यो हेर्नुहोस् नेकपा पार्टी कार्यालयमा बालिकाले दर्ता गराएको निवेदन :

 

प्रतिकृया दिनुहोस्