Sunday, June 20

को’रोना आ’शं’कामा आफू खुसी औषधि खाँदा एकै परिवारका ८ जनाको मृ’ त्यु

May 6, 2021 811

एजेन्सी- डाक्टरसँग सल्लाह नगरी औषधि सेवन गर्दा भारतमा एकै परिवारका ८ जनाको मृ’ त्यु भएको छ।
औषधि खाएका ५ जनाको अवस्था ग’ म्भीर छ। अन्य भिडियोको लागी तल थिच्नुस ।

भारतको छत्तीसगढ बिलासपुरको एकै घरका १३ जनाले को’रोना भा’इरस सं’ क्रमण भएको आशं’ कामा डा’ क्टरसँग कुनै सल्लाह
नगरी औषधि सेवन गर्दा मृ’ त्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुले बिना
कुनै सल्लाह अ’ ल्कोहलको मात्रा अत्यधिक भएको औषधि सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ।

ओषधि सेवन गरेको केहीबेरमा उनीहरुको स्वा’ स्थ्य बिग्रि’ नुका साथै एकैपटक ८ जनाको ज्या’न गएको थियो। गम्भीर बिरा मी परेका ५
जनालाई अस्प’ ताल लगिएको छ। मृ’त कमध्ये ४ जनाको दा’हसं’स्कार बुधबार राति नै गरिएको थियो। उक्त क्षेत्रको एक अस्प’ तालका
चिफ मेडिकल अफिसरले घरेलु औषधि सेवन नै मृ’ त्युको कारण हुन सक्ने बताएका छन्।

‘अल्को’हलको मात्रा अत्यधिक भएको घरेलु औषधि सेवन नै मत्युको कारण हुनसक्छ,‘घट’ नाबारे अध्ययन भइरहेको छ’, उनले भनेका छन्।

प्रतिकृया दिनुहोस्