Sunday, June 20

हातीको आ,क्र,म,णबाट मर्निङ वाक हिडेका जगतबहादुरको घ,ट,ना,स्थलमै मृ,त्यु

May 13, 2021 190

झापा । झापामा जंगली हात्तीको आ, x क्र, x म, x णबाट एकजनाको मृ, x त्यु भएको छ ।

मृ, x त्यु हुनेमा कमल गाउँपालिका–३ का जीतबहादुर खोयाङ रहेको प्रहरीले जनाएको छ ।

मर्निङ वाकमा निस्किएका खोयाङलाई २१ नम्वर वाहिनी अड्डाको पश्चिम तर्फको जंगलमा हात्तीले आ, x क्र, x म, x ण गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उनको घ, x ट, x ना, x स्थलमै मृ, x त्यु भएको हो ।

प्रतिकृया दिनुहोस्