Monday, August 2

म्याग्दीमा भी’षण बाढीप’हिरो ; ३५ घर पु’रिए, कैयौं विस्था’पित :

June 16, 2021 41

बेनी(म्याग्दी) / केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट ३५ ओटा घर पुरि’एका छन् भने २९ घर परिवार विस्था’पित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्ष’ति पुर्याएकाे हाे ।पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्ष’ति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । ‘एउटा गोठ पहिरोले पुरि’एको छ, पहिरोले क्ष’ति पुर्याएका र जो’खिममा परेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ’, उहाँले भन्नुभयो ‘सँयौ रोपनी खेतीयोग्य जमीनमा क्ष’ति पुगेको छ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टीकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्ष’ति पुगेर विस्था’पित भएका छन् । घरभित्र पहिरो पसेको, आँगन भत्के’को र गोठ पुरि’एको स्थानीय शिक्षक खेम पुनले बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्