
रुसी मोडल र अभिनेत्री अलेक्जान्द्रा जाभीको श व उत्तरी गोवाको एउटा घरको छतमा झु ण्डि,ए,को अवस्थामा भेटिएको छ। २४ वर्षीया अभिनेत्री अलेक्जान्द्रा गत शुक्रबार आफ्नो घर भित्रको कोठाको छतबाट झु,ण्डि,ए,को अवस्थामा भेटिएकी थिइन्।
उनी यस घरमा आफ्नो प्रेमीसँग बस्थिन्। गोवा पुलिसले उनले आ,त्म, ह त्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। प्रहरीले हाल पोस्टमार्टम रिपोर्ट कुरिरहेको छ। प्रहरीका अनुसार अलेक्जान्द्रा मानसिक रुपमा अशान्त थिइन् र विगत केही दिनदेखि औषधि पनि खाँदै थिइन्।