शुक्रबार ०८ आश्विन २०७८

बिष्णु माझीको जस्तो स्वर भएकी गायिका।। जादुमय आबाजले दुनियाँ चकित पारिन हेर्नुहोस भिडियो

यो समाचारको भिडियो अन्तिममा छ कृपया पूरा हेरि प्रतिक्रिया दिनुहोला।।।
चर्चित लाइभ दोहोरी गायिका टिका सानुको दाई मडियामा आएका छन् ।

मानसिँह खड्का पनि टिका जस्तै दोहोरीमा खप्पिस छन् । शिशिर भण्डारीसँगको भेटमा टिका, मानसिँह र शिशिरको घमासान दोहोरी भिडन्त पर्यो ।

शिशिरलाई ज्वाई बनाएर खुट्टाको पानी खान्छु भन्दै मानसिँहले आफ्नो दुखका कुराहरु पनि सुनाए । साथै टिकाको बिहे र लगनको बारेमा पनि दाईले खुलाए ।

बुवाले कान्छी आमा ल्याएको सम्झिदै टिका अन्तर्वार्तामै रोईन् । साथै मानसिँहले दोहोरी साँझभित्रको रहस्य खोले

। गेष्टको व्यवहार, प्रहरीको व्यवहारले निकै दुखी बनाउने बताउँदै मानसिँहले निकै दुखेसो पाखे ।

गुल्मी । पछिल्लो समय सामाजिक सन्जालमा भाईरलको लर्को चलिरहेको छ । कोही गित गाउन सक्छन भन्दै भाईरल छन त कोही राम्रै कला प्रस्तुत गर्दै भाईरल छन भने कसैले त एक दुई बर्ष अगाडि मज्जाले भाईरल भएर अहिले आफनो सांगितिक करियरसमेत राम्रोस“ग बनाईसकेका छन ।

त्यसमध्येको एक गतिलो उदाहरण हुन समिक्षा अधिकारी । आज हामी त्यस्तै कुरा गर्दैछौ जो गाउमा रहेर जादूमय स्वर हुदा पनि लुकेर बस्नु परेको छ ।

यिनी युवती भर्खरै किशोरावस्थामा टेक्दै छिन भने यिनको कला अत्यधिक राम्रो पनि छ । गाउमा रहेर पनि सबै गितमा ज्ञान र उतिकै रुची राख्ने यिनी हुन गुल्मी जिल्ला रुपाकोट शान्तीपुर जाने बाटोको छेउमा घर भएकी गाउकी सोझी र भद्र नानी करिश्मा सुनार ।

जो सबै खाले गित उतिकै मिठो र मन्त्र मुग्ध तरिकाले गाउन अगाडि छिन । मनपर्ने गायिका बिष्णु माझी र गायक अर्जुन कुव“र मान्ने यिनको सोच पनि गायिका बन्ने छ तर गाउमा रहेका कारण राम्रो अवसर नपाएको भन्छिन । हेरौ यिनको कला कस्तो छ त जस्ले सारा गाउले चकित छन ।


Last Updated on: August 28th, 2021 at 6:05 pm
४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया