सोमबार ११ आश्विन २०७८

अविरल वर्षासँगै बबई नदीमा आ’एको बा’ढीले बगाउँदा दाङमा एक मलामी गएका व्य’क्तिको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा दङ्गीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय बामदेब देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।


Last Updated on: August 29th, 2021 at 10:58 am
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया