शुक्रबार ०८ आश्विन २०७८

सिन्धुपाल्चोकको लिसंखुबाट ठोकर्पा हुँदै काठमाडौ जाँदै गरेको यात्रुबस सुनकोसी गाउँपालिका ३ कालिकाको छापमा बस
दुर्घटना हुँदा दुई जनाको ज्‍यान गएको छ । बुधबार मध्यान्‍न ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको हो। दुईजना
पुरुषको घटनास्थलमै मृ,त्यु भएको घटनास्थलबाट वडाध्यक्ष रामहरी खड्काले जानकारी दिनुभयो । मृ,त,क,को पहिचान हुन
सकेको छैन । दुर्घटनामा परि २५ भन्दा बढी घाईते भएको र उनिहरुलाई तत्काल उद्दार गरि उपचारका लागि पठाईएको छ ।


Last Updated on: August 29th, 2021 at 3:11 pm
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया