शुक्रबार ०८ आश्विन २०७८

इटहरी । कतिपय पुरुषले आफ्नी श्रीमतीलाई कुन ह’दसम्म धो’का दिन्छ भन्ने कुरा सुनसरीको घ’ट’नाबाट थाह हुन्छ ।

इटहरी–२ की ३४ वर्षिया तुलसा बुढाथोकीले आफ्ना श्रीमान विनोदकुमार पाण्डेको क’र्तु’तको बारेमा आइतबार सञ्चारकर्मीहरुलाई बताएपछि त्यस घटना बाहिर आएको हो । आठ वर्षअघि विवाह भएपछि तुलसा ग’र्भवती भएकी थिइन् ।

‘श्रीमानले मा’द’क प’दा’र्थ से’व’न गरी पे’टमा ला’त्तिले हा’नेपछि ग’र्भ तु’हि’यो’, तुलसाले भनिन्, ‘तर श्रीमानले मा’फी मा’गेपछि मैले प्रहरीकहाँ उ’जु’री दिइन ।’

श्रीमानले अर्काको ग’र्भ बो’केको आ’रो’प लगाउँदै पे’ट’मा ला’त्ति प्र’हार गरेको उनले बताइन् । उक्त घ’टना पछि विनोद वैदेशिक रोजगारीका लागि कतार गएका थिए ।

कतारमा रहँदा उनले झापा, गौरादहकी खड्का थरकी युवतीसँग विवाह गरेको तुलासाको दा’बी छ । ‘ती युवतीसँग विवाह गरेपछि श्रीमानले मसँग स’म्पर्क गरेको छैन’, तुलासाले भनिन् ।

आफूले न्या’यको लागि आफ्नो श्रीमानवि’रुद्ध प्रहरी कार्यालयमा १० दिनअघि उ’जुरी दिएको उनले जानकारी दिइन् ।


Last Updated on: August 30th, 2021 at 10:47 am
२९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया