सोमबार ११ आश्विन २०७८

काठमाडौको टेकुमा आगलागी भएको छ। काठमाडौं प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगो निभानका लागि एउटा काठमाडौ, भक्तपुर र ललितपुरका दमकल पुगेको छन्। काठमाडौं परिसरका एसपी रमेश बस्नेतले आगो नियन्त्रणका लागि प्रयास भैरहेको बताए।

अहिले तीन वटा दमकल आगोलाी नियन्त्रणमा परिचालन गरिएको छ।


Last Updated on: August 30th, 2021 at 2:49 pm
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया