बिहिबार ३१ भाद्र २०७८

ताप्लेजुङ सिदिङवा ६ साबिक मेहेले ६ माङ्देन हाल काठमाडौं धुम्बाहारी बस्नु हुने “लिङदेन समाज नेपाल”का माहासचिब युवा उधमी वर्ष ५० का अनुप लिङदेन लिम्बु र पान्थर हिलिहाङ ३ साविक पञ्चमी १ पेयाक्पा (गोपेटार) निवासी वर्ष ३५का सागर लिङदेन दुबैजना मोटरसाइकलमा झापाबाट काठमाण्डौं जादै थिए ।दुबै जना काडमाण्डाै जाने क्रममा धनुषा मिथिला न.पा. ६ मा मिति १४ असार २०७८ विहान ९ बजे कण्टेनर (टिपर)ले ठक्कर दिदा अनुप लिङदेनको घटन स्थलमै मृ,त्यु भएको र सागर लिङदेन विराटनगरमा उपचारको क्रममा साँझ मृ,त्यु भएकोले हामी सबैलाई स्तब्द तुल्याएको छ । यस दुःखद घडीमा अन्य शोकाकुल परिवारजनमा धैर्‍यधारण गर्ने शक्ति मिलोस भनि उनै तागेरा निङवाभूमाङ संग प्राथना गर्दै


Last Updated on: August 30th, 2021 at 5:19 pm
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया