सोमबार ११ आश्विन २०७८

भदौ १७, उदयपुर, उदयपुर त्रियुगा नगरपालिका ८ देउरी का बिरेन्द्र प्रसाद चौधरीको १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृ,त्यु भएको छ । हिजो बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागी अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे म,ृत्यु भएको थियो । घटनाको बारेमा थप अनुन्धान भईरहेको छ ।


Last Updated on: September 2nd, 2021 at 4:24 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया