शुक्रबार ०८ आश्विन २०७८

भरत गुरुङको ह,xत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको ह,xत्या,मा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो ।भरतपुर–१७, सिमलडाँडामा ७ साउनमा गुरुङको श,व भेटिएको थियो । ढकालको बयानबाट उनले एसएमजी ह,ति,या,र चोरी साथीलाई गोली हानेको खुलेको थियो ।उनीबाट बरामद ह,ति,या,र चोरीको अभियोगमा दुई सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् । गुरुङलाई जन्मकैदको फैसला भएसँगै गुरुङ र तामाङको विषयमा पनि सैनिक विशेष अदालतले आदेश गर्दैछ ।सैनिक स्रोतले भन्यो, ‘सम्भवतः भोलि उहाँहरुको पक्षमा फैसला हुनेछ


Last Updated on: September 3rd, 2021 at 10:32 am
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया