सोमबार ०४ आश्विन २०७८

एक्कासी बिरामी परेपछि आफन्तको साथ नपाएपछि कोमल वलीलाई लाग्यो विबाह गर्न मन, आफन्तहरु सबै आ आफ्नै काममा ब्यस्त भएको र दुखमा पनि साथ दिने त जीवनसाथी मात्रै रहेछन् भन्दै विबाहको तयारी गरिन् चर्चित गायिका तथा एमाले नेतृ कोमल वलीले, करोडपति कोमलले आँफुभन्दा निकै कान्छा  युवकसँग विबाह गर्ने निधोमा पुगिन्,  नेताहरुलाई दिइन् विबाहमा निम्तो, गर्दैछिन् भव्य पार्टी


Last Updated on: September 3rd, 2021 at 10:53 am
१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया