शुक्रबार ०८ आश्विन २०७८

पर्वतका विभिन्न ठाउँमा पहिराले पु,रिँ,दा ६ जनाको मृ,xत्यु भएको छ भने २ जना पु,रि,ए,र  बे,प,त्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पु,रि,ए,का,मा दुई मृ,तावस्थामा फे,ला परेका छन् ।

पहिरामा पु,रि,ए,का एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको श,व निकालिएको छ । घरका तीन बे,प,त्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पु,रि,ए,का ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको श,व फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पु,रि,ए,र ५० वर्षीया ठुलीमाया थापाको मृ,xत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।


Last Updated on: September 3rd, 2021 at 1:02 pm
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया