शुक्रबार ०८ आश्विन २०७८

पृथ्वी राजमार्गमा पर्ने शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा गु’डिरहेको बसमा बिहीबार दिउँसो आगलागी भएको छ । द’मौलीबाट पो’खरा जाँदै गरेको ना ५ ख ६९११ मा नम्बरको बस आ’गलागी भएको इलाका प्र’ह’री का’र्यालय बेलचौताराले जनाएको छ ।

ब’सको व्याट्री सट भएर इन्जिनमा आ’ ग’लागी भएको अनुमान प्र’हरीको छ । प्र’हरीका अनुसार बसमा आगलागी हुँदा या’त्रुहरु एक छिन यात्रीहरुलाई सम’स्या भए पनि मानवीय क्ष’ ति भएको छैन । आगोलाई स्थानीय तथा प्र’ह’री मिलेर नियन्त्रणमा लिए’का छन् ।

 


Last Updated on: September 3rd, 2021 at 2:35 pm
१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया