सोमबार ०४ आश्विन २०७८

राष्ट्रिय बाणिज्य बैंकलाई सयौं कर्मचारी अभाव भएको छ । राष्ट्रिय बाणिज्य बैंकले करिव ७ सय कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

बैंकको देशभरिका विभिन्न शाखाका लागि यति धेरै संख्यामा कर्मचारी आवश्यकता रहेको सीइओ किरण श्रेष्ठले जानकारी दिनुभयो । अब यसरि सजिलै आवेदन दिन सकिने भएको छ ।

 


Last Updated on: September 3rd, 2021 at 6:29 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया